Jagaran Nepal सोमबार, आश्विन ०४, २०७८

तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खो’चबाट वे’पत्ता युवती पवित्रा लम्सालको प्रेम, विवाह र उमेर बारे प्रहरीले अनुसन्धान बढाएको छ । प्रहरीका अनुसार उनी ९ कक्षामा पढ्दैथिइन् र १९ वर्ष भनिएको उमेरबारे अनुसन्धान चलिरहेको छ ।

पवित्राको उमेर उ’जुरीमा उल्लेख गरेको भन्दा कम रहेको बुझिएको छ । उनको विवाह रा’जीखुशी या ज’र्ब’ज’स्ती भएकोबारे पनि प्रहरीले अनुसन्धान बढाएको छ ।नेपाली हिन्दु सं’स्कार अनुसार भदौमा विवाह सायदै गरिन्छ । तर, पवित्रालाई अकस्मात् विवाह गरिदिएको छ ।

घरपरिवारले आफै केटा कहाँ लगेर सिन्दुर हा’लिदिएको खुलेको छ । केटा केटीको घरमा गएर सिन्दुर हाल्ने प्रचलन भन्दा फरक पवित्रा दु’लाहाको घरमा पु’र्याई सिन्दुर हालिएको खुलेको छ ।पवित्रा विवाह गरी गएको परिवारकी हजुरआमाले खुशीसाथ बसेको बताइन् ।

२ दिनमात्र उनी पतिको घरमा बसिन् ।पवित्रा रक गार्डेनको जो’खिमयुक्त चट्टानमा पुग्दा उनका साथीहरुले चि’च्याएर नजान भने । आ’त्म’ह’त्या गर्न खोजेको आ’शंकामा लाछी भन्छन् समेत भन्दै फर्कन भनेका थिए । उनीहरुमध्ये एकले चि’च्याउँदै भनेकी थिइन्, तलाईं विशालको कसम ।

विशाल भन्ने को हुन् ? यसबारे पनि अनुसन्धान बढेको छ ।पवित्राको विशाल भन्ने केटासँग प्रेम सम्बन्ध रहेको र परिवारले अकस्मात् विवाह गरिदिएकोबारे अनुसन्धान बढेको हो । उनको विवाह भएको केटा विदेशमा बस्ने गरेको समेत खुलेको छ । पवित्राका पति हरि सिग्देल विवाहकै लागि विदेशबाट आएको खुलेको हो ।

उनकी हजुरआमाले नातिलाई विवाहको लागि बोलाएको बताइन् ।पवित्रा र उनका पतिको उमेर पनि फरक भएको बु’झिएको छ । निकै फरक उमेरका पतिप्रति पवित्रा खुशी नभएको उनका साथीहरुले बताएका छन् ।तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा पवित्रा वे’पत्ता भएकी हुन् ।

घटनामा उनी टिकटक बनाउँदा नभई आफै आ’त्म’ह,’त्या’को उ’द्दोग गर्न पुगेको नि’ष्कर्ष नजिक प्रहरी पुगेको छ ।१९ वर्षीया पवित्रा दु’रान फ’र्काउन माइतीघर गएकी थिइन् । त्यहाँबाट उनी दुई साथीलाई लिएर र’क गा’र्डेन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।