Jagaran Nepal शनिबार, आश्विन ०२, २०७८

काठमाडौं । ‘भि’याग्राले ‘से’क्स पा’वर ब’ढाउने दा’बी गरिन्छ । यसको से’वनले यौ’न दू’र्वलताको अन्त्य गर्ने विश्वास गरिन्छ। ‘यौ’न दू’र्वलता भएकाहरुलाई यसको सेवन हीनताबोधको अन्त्य गराउँछ ।

भियाग्रााको सेवनले ‘यौ’नां’गमा हुने रक्तप्रवाहले यसलाई उत्तेजित अवस्थामा राखिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ। ‘यौ’ने’च्छा जाग्छ, तब पुरुषको ‘यौ’नांगमा रगत प्रवाह गर्ने धमनी खुल्ला हुन्छ भने रगत फ’र्काएर लाने शि’रा खु’म्चिन्छ। यसको परि’णाम स्वरूप ‘यौ’नां’गमा पर्याप्त मात्रामा चा’प पै’दा भई ‘यौ’नां’ग ला’मो र क’डा हुने बताइन्छ ।

‘भि’य’ग्राले ‘यौ’नां’गमा नाइट्रिक अक्साइडको कामलाई बढाउने हुँदा पुरुष ‘यौ’नां’गको मांसपेशी खु’कुलो बनाइदिन्छ। जसका कारण र’क्तप्र’वाह बढ्न गई ‘यौ’नां’गको क’मलो त’न्तु बिस्तारै क’डा र द’ह्रो हुँदै जान्छ । ‘यौ’न दू’र्व’लता भएकाले ‘यौ’न स’म्प’र्क गर्नु आधादेखि चार घण्टा अगाडि बढीमा एक दिनमा एक पटक मात्र २५ देखि सय मिलिग्राम ‘भि’या’ग्रा से’वन गर्न मिल्छ । एक दिनमा यो भन्दा बढी से’वन गरेको खण्डमा न’का’रात्मक अ’सर पर्छ ।

उच्च र’क्त’चापको औ’षधि से’वन गरिरहेका तथा एचआईभीको औषधि से’वन गरिरहेकाले भि’या’ग्रा खानु हुँदैन । मुटुको औषधि खाइरहेका, ‘यौ’न सम्पर्क राखेमा हृ’दया’घातको जोखिममा रहेका, क’डा खा’लको कलेजो तथा मिर्गौलाका रोगी, हालसालै मस्तिष्कघात तथा हृदयाघात भएका व्यक्तिले ‘भि’या’ग्रा सेवन गर्नै हुँदैन।

यसैबीच फोक्सोको रक्तचाप बढेमा, उच्च लेकको रोकथाम तथा उपचारमा पनि भि’य’ग्राको प्रयोग भइरहेको पाइन्छ । यद्यपी ‘यौ’न दू’र्व’लता तथा अन्य समस्या भएकाहरुले आफू खुसी ‘भि’या’ग्रा खानु भन्दा चिकित्सको सल्लाह बमोजिम गर्नु बुद्धिमानी हुन्छ।