Jagaran Nepal शनिबार, आश्विन ०२, २०७८

एजेन्सी । आजभोलि सामाजिक सञ्जालका कारण कलाकर्मीहरुको व्यक्तिगत जीवनका बारेमा पनि सजिल्यै जान्न सकिन्छ । त्यसैले गर्दा कलाकारहरु व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् ।

सबैको चासोको विषय रहने बलिउडका स्टारहरुको व्यक्तिगत जीवनका विषयले पनि सामाजिक सञ्जालमा चर्चा पाइरहेका हुन्छन् । यसै विषय अन्तर्गत मा’द’क प’दार्थ से’वन नगर्ने केही बलिउड स्टारको बारेमा चर्चा गर्दैछौँ ।बलिउडका महानायक अमिताभ बच्चनले कहिल्यै मा’दक पदार्थ र धु’म्रपान गरेका छैनन् ।

उनी शा’काहारी हुन् । उनी शा’काहारी खाना खान मन पराउँछन् ।बलिउडका अर्का सुपरस्टार अक्षय कुमार पनि म’दि’रा से’वन गर्दैनन् । उनी बलिउडका सबैभन्दा फिट, सफल, चर्चित, अ’नुशासित र महंगा नायक हुन् । उनी ५४ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् ।

उनले म’दि’रालाई छोएका पनि छैनन् । उनले मा’दक प’दार्थ से’वन त के राति अबेर पार्टीमा समेत जाँदैनन् ।शु’गठित शरीरका कारण पनि जोन अ’ब्राहम चर्चामा आउँछन् । तर उनले हिट फिल्म पनि दिएका छन् । उनले कहिल्यै म’दि’रा से’वन गरेका छैनन् ।

आफ्नो फिटनेसलाई ध्यान दिने उनले कुनै पनि न’शा’लु प’दार्थ से’वन गर्दैनन् ।बलिउडमा ११ वर्षको यात्रा तय गरिसकेकी सोनाक्षी सिन्हाले अहिलेसम्म म’दि’रा से’वन गरेकी छैनन् ।बलिउडमा म’दि’रा नपिउने अभिनेत्रीको सूचीमा पर्छिन् परिणीति ।उनले पनि सुपरहिट फिल्ममा काम गरेकी छन् ।

उनले पनि कहिल्यै म’दि’रा से’वन गरेकी छैनन् ।बलिउडमा सबैभन्दा फिट रहने अभिनेत्री हुन् शिल्पा शेट्टी । उनी योग गर्न रु’चाउँछिन् भने धेरैलाई यो’गको बारेमा प्रशिक्षण पनि दिने गर्छिन् । उनी ४५ वर्षकी भइसकिन् तर उनी अझै पनि उत्तिकै फिट छिन् । उनले पनि कहिल्यै म’दि’रा पिएकी छैनन् ।

दीपिका पादुकोण सुन्दर अभिनेत्रीमध्ये एक हुन् । उनले पनि आफ्नो फि’टनेसको बारेमा ध्यान दिने गर्छिन् । उनले पनि कहिल्यै म’दि’रा से’वन गरेकी छैनन् ।सिद्धार्थ मल्होत्रा पछिल्लो पुस्ताका चर्चित अभिनेता हुन् । उनले पनि कहिल्यै म’दि’रा से’वन गरेका छैनन् ।