Jagaran Nepal शनिबार, आश्विन ०२, २०७८

धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने छात्रा बिमला श्रेष्ठ यति खेर अस्पताल बेडमा छिन् । बो’नम्यारो उत्पादन हुन नसकी टा’न्सपलान्ट गर्नु पर्ने भए सँगै अहिले सम्म परिवारले १० लाख खर्च गरि सकेको अबको थप उपचारमा आर्थिक क’ठिनाई भएकोले उनको परिवारले आर्थिक सहयोगको या’चना गरेको छ ।

१८ वर्षिय विमला बचाउन एक दिनको खाजा क’टाऔं, भोलीको दिन कल्ले देखेको छ, मा’नवियता देखाएर सकेको आर्थिक सहयोग गरौ भनेर आर्थिक संकलन गर्न आव्हान गरिएको धादिङबेसी पुछारबजार स्थित साघुटार समाजका अशोक अधिकारीले आव्हान गरेका छन् ।

यो आर्थिक संकलन सुरु गरेकै दिन धादिङबेसी पछारबजारमा रहेको श्रीकृष्ण रिजालले २० हजार र प्राईम हिमालय प्रालिका प्रकाश सिंखडाले ५ हजार सहयोग गरेका छन् ।साघुटार समाजका अशोक अधिकारीलेले दिनु भएको जानकारी अनुसार पी’डित विमलाको विषयमा बुझ्नको लागि उनको आमाको नम्बर 9841066925 वा अशोक अधिकारी 9841066602 अधिकारीलाई सम्पर्क गर्न सकिने छ भने ।

बिमलाको उपचारको लागि स्सुनिता श्रेष्ठको नाममा कृषि बिकाश बैंक धादिङ 0213001517124011 खातामा सहयोग रकम जम्मा गर्न सकिने छ ।बि’रामीलाई चिकित्सकले औषधि तथा के’मोथे’रापी दिएपश्चात् मात्र बोनम्यारो ट्रा’न्सप्लान्टको कार्य थालनी हुन्छ । अन्य प्र’त्यारो’पणभन्दा बो’नम्यारो ट्रा’न्सप्लान्ट एकदमै ज’टिल प्रकारको हुन्छ ।

अन्य प्र’त्यारोपणमा रगतको मात्रा शून्य बनाउनु आवश्यक हुँदैन भने यसमा र’गतको मात्रा शून्य बनाउनुपर्ने हुन्छ ।यसमा सकभर ब्ल’डग्रु’प मिलेकै राम्रो हुन्छ ।सबै किसिमका जाँचहरू गर्ने गरिन्छ । साथै, शरीरमा अन्य भा’इरसहरू छन् कि छैनन् भनेर पनि परीक्षण गरिन्छ ।

सबै परीक्षण मिलेपश्चात् बो’नम्यारो दिने मान्छेलाई छा’लाबाट दिने एक प्रकारको औ’षधि दिइन्छ । बि’रामीको रो’गअनुसार कहाँबाट बो’नम्यारो झि’क्ने भन्ने कुराको यकिन हुन्छ ।रो’गअनुसार बो’नम्यारो निकालेपश्चात् प्र’त्यारोपणका लागि विशेष प्रकारको कोठामा बि’रामीलाई लगिन्छ ।

उक्त कोठामा एकदमै अत्याधुनिक प्रकारका मेसिनहरू जडान गरिएका हुन्छन् । ती मेसिनले प्रत्येक आधा सेकेन्डमा हावा स्वच्छ बनाउने काम गर्छन् । यस्तो मेसिन २४सै घण्टा कोठाभित्र रहनुपर्ने हुन्छ । उपचारका क्रममा बि’रामीलाई चिकित्सकले औ’षधि तथा के’मोथे’रापी दिएपश्चात् मात्र बो’नम्यारो ट्रा’न्सप्लान्टको कार्य थालनी हुन्छ ।

अन्य प्र’त्यारोपणभन्दा बो’नम्यारो ट्रा’न्सप्लान्ट एकदमै जटिल प्रकारको हुन्छ । अन्य प्र’त्यारोपणमा र’गतको मात्रा शून्य बनाउनु आवश्यक हुँदैन भने यसमा रगतको मात्रा शून्य बनाउनुपर्ने हुन्छ ।ट्रा’न्सप्लान्टका लागि बि’रामी एउटै कोठाभित्र २१ दिनसम्म बस्नुपर्ने हुन्छ । बि’रामीको खानपिनका लागि छुट्टै भान्साको व्यवस्था गरिएको हुन्छ ।

बि’रामीलाई चलाउने र’गत फरक प्रकारको हुन्छ । सीधै ब्ल’डबैंकबाट ल्याएर र’गत चलाउन मिल्दैन । ब्ल’डबैंकबाट ल्याएको र’गतलाई विशेष प्रकारको उपचार गरेर मात्रै च’लाउनुपर्ने हुन्छ । बो’नम्यारो ट्रा’न्सप्लान्टमा रहेका बि’रामीको नि’गरानीका लागि २४सै घण्टा एक टिम छुट्याइएको हुन्छ ।