Jagaran Nepal बिहिबार, भाद्र ३१, २०७८

काठमाडौं – फर्सी हामीले प्राय तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । लहरामा फल्ने यो तरकारी नियमित से’वन गर्नाले शरीरको स्वस्थलाई धेरै फाइदा गर्छ । प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाइने यो तरकारीको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ ।

फर्सी खानुको यस्ता छन् फाइदा-रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्दत गर्ने, मोटोपन नियन्त्रण गर्न सहयोग पुर्याउने, मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ, ब्लड सुगरको लेभललाई सन्तुलित बनाउछ, कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा ख’टिरा जास्ता रो’गलाई कम गर्ने, फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पो’लेको स’मस्या कम गर्ने ।

यो पनि पढ्नुहोस = हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ ।

फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फो’लिक ए’सिड, क्या’ल्सियम, कपर, प्रोटिन, म्या’ग्नेशियम, आइरन, फाइबर, फ’स्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ ।

युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रो’गबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च र’क्तचाप, को’लेस्ट्रोल, क्या’न्सर जस्ता ख’तरनाक रो’गबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बताउँछन् ।

फर्सीको मुन्टा खानुका फाइदा-फर्सीको पातमा पाइने एन्टी–अ’क्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च को’लेस्ट्रोलको स’मस्याले पी’डा दिएको हुन्छ । तर, को’लेस्ट्रोलको स’मस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ ।

फर्सीको पातमा पाइने फाइबरले को’लेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मु’टुलाई पनि स्वस्थ राख्नमा सहयोग पुर्‍याउँछ ।त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ ।

यसले प्र’जनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले न’ष्ट भएको टे’स्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले प्र’जनन क्षमतामा वृद्धि हुन्छ ।त्यस्तै, छालाका सुन्दर बनाउँ पनि फर्सीको मुन्टा विशेष मान्छि ।फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ ।

जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जी’वित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले म’धुमेह रो’ग नियन्त्रणमा पनि मद्दत पुर्‍याउँछ । फर्सीको मुन्टामा हा’इपोग्लिसिएमि’क नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

त्यतिमात्र नभएर फर्सीको मुन्टामा ख’तरनाक रो’ग क्या’न्सरालाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्या’न्सर को’षीकाहरुलाई रो’क्नमा मद्दत पुर्याउने चिकित्सकहरु बताउँछन् । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाँचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रो’गबाट छुटकार पाउनु पनि हो ।