Jagaran Nepal बिहिबार, भाद्र ३१, २०७८

विबाह गरेको ४ महिनामा यी युवतीले गरिन आ”त्मह”त्या गरेकी छन। आज भोली यस्ता खालका समाचार सुन्न र देख्न सकिन्छ। काभ्रे जिल्लाको मन्दन देउपुरकी प्रिती रानी तामाङले संसार छोडेकी छन। आज भन्दा ४ महिना पहिले संगै मर्ने संगै बाच्ने कसम खाएर अग्नि लाई साची राखेर बिबाह गरेका प्रिती र सुदिप अहिले छुटिएका छन्। मागी बिबाह गरेका यस जोडीले प्रितीलाई आर्थिक को कारणले धेरै नै या’तना दिन थाले।

उनले आफुले संसार छो’ड्नु अगाडी एउटा भिडीयो रेकर्ड गरेकी छन । उनीहरु बिच मागी विवाह भएको थियो । सामाजिक रितिरिवाज अनुसार नै बैबाहिक सम्बन्धमा बाधिएका उनीहरुको सम्बन्धमा पैसाले ठुलो दर्जा लिएको थियो। उनले धेरै या”तना खपेको र ख’प्नै नसक्ने अवस्थामा पुगे पछि संसार छोडेको उनका माइती पक्षले बताएका छन।

उनका पति यो समय हि’रासतमा रहेका छन ,भने प्रितीको श’व धुलिखेल अस्पतालमा राखिएको छ। छोरीको न्यायको लागि माइती पक्ष आन्दोलन गर्दै आएको छ। माइती पक्षको एउटा मात्र माग छ ,की उनीहरुलाई आ”त्मह”त्या दु’र्रुत्सानको मु’द्धा लागोस भन्ने चाहान्छन।

बिबाह मा दाइजो भएन भन्दै पल्सरको किस्ता तिर्न ससुरालीले पैशा नदिएको आ’क्रोश मा मा सासु र श्रीमानले उनलाई दिनरात यातना दिने गर्थे। प्रितीको मायालाई पैसामा तौलियो त्यस कारण उनले मृ”त्युको बाटो रोजिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।