Jagaran Nepal मंगलबार, भाद्र २९, २०७८

काठमाडौं। अफगानिस्तानमा ता’लिबानको शा’सन सुरु भएपछि त्यहाँ कला र संस्कृतिसँग सम्बनिधत मानिसहरु अहिले भू’मिगत भएका छन् वा भागेका छन् । अफगानिस्तानकी लोकप्रिय प’पस्टार आ’र्यना स’इद ती हजारौं मानिसहरुमध्ये एक थिइन् जो १५ अगष्टका दिन का’बुल विमानस्थलबाट निस्केर विदेश जान चाहन्थिन् ।

स’इदजस्तै लगभग एक लाख अफगानीहरुले अ’फगानिस्तान छो’डिसकेका छन् जो संगीतकर्मी, कलाकार, पत्रकार, महिला खेलाडी हुन् ।स’इद अहिले टर्कीमा छिन् । उनले भाइस वर्ल्ड न्यूजसँग कुरा गर्दै भनिन् ‘मैले हु’नेवाला पतिसँग भनेकी थिएँ कि यदि ता’लिबानले मलाई घेरे भने मलाईै टाउकोमा गो’ली हा’निदिनु ।

मैले आ’त्म’घा’ती ब’म आ’क्र’म’ण देखेकी छु यसबाहेक अन्य कैयौं ख’त’रा देखेकी छु तर म सबैभन्दा बढी त्यसबेला आ’त्तिन्छु जब म सोच्छु कि ता’लि’बा’नले मलाई जि’उँदै स’माते भने मेरो हा’लत के होला , म संगीत बनाउँछु, महिलाहरुलाई सहयोग गर्छु । म ता’लिबानको मुख्य नि’शाना हुन्थें ।’

स’इद आफ्ना हुनेवाला पतिका कारण अफगानिस्तानबाट भागेकी थिइन् । उनका अनुसार अफगानिस्तानमा जतिबेला ता’लिबानको राज थियो, कुनै संगीत बज्दैनथ्यो । संगीतले कुनै देशको संस्कृति, प’हिचान र जनताको बारेमा बताउने उल्लेख गर्दै उनले बिना संगीत कुनै देश ज’मिनको टु’क्रा मात्र हुने बताइन् ।

ता’लिबानले १९९६ देखि २००१ को बीचमा संगीतका उपकरण न’ष्ट गरेको थियो, सिडी र क्यासेट न’ष्ट गरेको थियो र कुनै पनि संगीतलाई गैर इ’स्ला’मी घो’षित गरेको थियो ।पछिल्लो २० वर्षमा अ’फगानिस्तानमा कविता, फिल्म, संगीत र कलासँग सम्बन्धित ग’तिविधि निकै वृद्धि भएका थिए र अ’फगानिस्तानमा कैयौं नयाँ कलाकारहरु देखिएका थिए ।

पछिल्लो केही समययता देखिएका यी कलाकर्मीहरुसँग अ’फगानिस्तानको कला अब भने ख’तरामा परेको छ । ता’लिबानले फ’वाद अ’न्द्रा’बी नामका एक लोकप्रिय गायकलाई मा’रिदिएपछि अफगानिस्तानको कलाकर्मी समुदाय त्र’सित छ ।अहिले का’बुलमा रहेको एक संगीत स्कुल बन्द गरिएको छ ।

केही समयअघि ता’लिबानले अफगानिस्तानका एक लोकप्रिय हास्य कलाकारलाई पनि मा’रेको थियो । पछिल्लो समय अफगानिस्तानका कलाकर्मीहरुले आफूले सृ’जना गरेका कलालाई न’ष्ट गरिरहेको रिपोर्ट पनि सार्वजनिक भएका छन् । स’इदले भने अझै पनि संगीत सि’र्जना जारी राख्ने बताएकी छिन् ।

इ’स्तानबुलमा रहेर संगीत सिर्जना गरिरहने र ता’लिबानका विषयमा आफ्ना अनुभव सार्वजनिक गरिरहने बताउँदै उनले भनिन् ‘यो निकै सं’वेदनशील समय हो । विश्वले अ’फगानिस्तानलाई यति सजिलै बि’र्सन सक्दैन ।’