Jagaran Nepal सोमबार, भाद्र २८, २०७८

काठमाडौ । महिला पुरुष दुबैलाई हुन्छ थाइराइड । थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ ।

त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत महसुस गर्न सकिन्छ । तर कसैको अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्छ । यो जानकारी आफूले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।

थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ । दैनिक खालि पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ ।

दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ । थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।

थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ । बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड (थाइराइड हर्मोन वृद्धि हुनु) का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।

कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ । एजेन्सी

याे पनि
बहादुर छोरीले जीवनको लडाई हारेर घर पुगेपछि सिंगो गाउँ शोक
काठमाडौं । आफ्नी बहादुर छोरीले जीवनको लडाई हारेर घर पुगेपछि सिंगो गाउँ शोकमा डुबेको छ । भारत, उत्तर प्रदेशको गोरखपुर जिल्लाको गगाहा क्षेत्रको जगदीशपुर भलुआन गाँउमा १७ वर्षीया काजल सिंहको मृत्युले सम्पूर्ण क्षेत्र शोकमा डुबेको हो ।

उनी कक्षा १० की छात्रा थिइन्, जो उनका आमा बुबाको प्रिय थिइन् । सबैजना उनको जीवनको लागी प्रार्थना पनि गरिरहेका थिए । तर प्रकृतिले स्वीकार्नुपर्ने अर्कै कुरा थियो ।

उनी आफ्नो बुबालाई हातपात गर्ने मानिसहरुको एउटा भिडियो बनाएर बहादुरीको काम गरेकी थिइन् । तर जब उनी जीवनको लडाई हारेर घर पुगिन्, सबैको आँखाका आशु देखियो ।

घर, आफन्त, वरपरका मानिसहरु काजलको लाश देखेर हैरान भए । मानिसहरुले भने कि काजल सधैं सबैको सम्झनामा जीवित रहनेछन् । सोही समयमा, आरोपी छिमेकी विजय प्रजापति क्रोधमा छन्, जसले काजललाई यो अवस्थामा ल्यायो ।

लाश आइपुगेको १० मिनेटपछि, परिवार अन्त्येष्टिको लागि बरहलगन्ज मुक्तिपथ लगिएको थियो । त्यस समयमा, बरहलगन्ज, गगाहा, बेलिपार प्रहरी गाउँ वरपर उपस्थित थिए । जानकारी अनुसार ज्यान लिएपछि, आरोपी विजयले गाउँमा नै एक व्यक्तिको घरमा रात बिताएका थिए ।

प्रहरीले उनलाई बास दिएका दुई अभियुक्तहरुलाई पनि पक्रेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गाउँलेहरुका अनुसार काजलको गो–ली हानेर ज्यान लिइएको थियो ।

सबैले उनको बहादुरीको कदर गर्दै जीवनको लागि प्रार्थना गरिरहेका थिए । जब काजलको मृत्युको खबर आफन्तको माध्यमबाट प्राप्त भयो, गाउँमा शोकको वातावरण बन्यो ।

अर्कोतर्फ, सबैजना यस घटनाबाट दुखी छन्, तर विजयको डर पनि मानिसहरुमा देखिने गरेको छ । मानिसहरु खुलेर केहि बोल्न सकिरहेका छैनन् । विजय त्यो रात गाउँमा थिए, यो जानकारी प्रहरीले गोप्य तरीकाले प्राप्त गरेको थियो ।

काजलका परिवारका सदस्यहरुसँगै गगाहा प्रहरी चौकीका निरीक्षक अमित चौधरीले पनि उनको ज्यान बचाउन धेरै प्रयास गरेका थिए । उनले रक्तदान पनि गरेका थिए, ताकि उनको शल्यक्रिया सफल होस् । तर बुधबार काजलले अन्तिम सास लिँदा सबै प्रयासहरु असफल भए । इन्स्पेक्टर र आफन्तले काजलका बाबुआमालाई सम्हाल्न प्रयास गरिरहेका छन् ।

राजु नयन सिंहकी छोरी काजल आरपीएम विद्यालय, कौडीराममा कक्षा १० मा पढ्थिन् । आरजीएम विद्यालय कौडीरामका प्राध्यापक राजीव रञ्जन सिंहका अनुसार काजल एक प्रतिभाशाली बिद्यार्थी थिइन् ।

उनी खेलकुद र सांस्कृतिक कार्यक्रमहरुमा पनि विशेष रुचि राख्थिन् । काजलका बुबा राजु नयन सिंह बाँसगाँव अदालतमा चौथो तहका कर्मचारी छन् । उनको विजय प्रजापतिसंग झण्डै २६ लाख रुपैयाँ लेनदेनमा विवाद थियो । यो आरोप लगाइएको छ कि अगस्त २० को राती विजय प्रजापति आफ्ना चार साथीहरुसंग आएर ढोका खोले ।

राजु नयन बाहिर आउनासाथ उनीहरुले हातपात गर्न थाले । काजलले बुबामाथि हातपात गरेको भिडियो बनाउन थालिन् । त्यसपछि विजय प्रजापति रिसाएका उनले पेटमा गो–ली हानेका थिए । गो–लीको आवाज सुनेपछि त्यहाँ पुगेका मानिसहरुले घटनाको बारेमा प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घाइते काजललाई स्वास्थ्य केन्द्र लग्यो त्यसपछि जिल्ला अस्पताल र मेडिकल कलेज पुर्याइयो ।

अत्यधिक रक्तश्रावका कारण मेडिकल कलेजका डाक्टरहरुले उनलाई लखनऊ रेफर गरेका थिए । सोमबार लखनउमा काजलको अपरेशन पनि गरिएको थियो, तर बचाउन सकिएन् । पेटमा अड्किएको गो–ली हटाउन सकिएन र उनको बुधवार मृत्यु भयो ।

याे पनि पढ्नुहाेस
नाभिका बारेमा यी १० रोचक कुरा जसले तपाईलाई आश्चर्यमा पार्नेछ !
एजेन्सी – नाभि अर्थात् (नाइटो), कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको या यस्तै यस्तै विभिन्न प्रकारका हुने गर्दछन् । यो मानव शरीरको एकदमै दिलचस्प अर्थात् उत्सुकता हुने खालको भाग हो ।

बिश्वोका धेरै बैज्ञानिकहरुको दिमागमा नाभिले धेरै प्रश्न उठाउँने गरेको पाईन्छ । एक पुरुषले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको नाभिमा सुम्सुमाएर उत्तेजित गराउने पनि गरेको पाईन्छ । साच्चिकै यो हामीलाई एक उत्सुकता पैदा गर्ने खालको मानव

शरीरको एक भाग हो । सायद तपाइँलाई नाइटोका बारेमा यस्ता आश्चर्यजनक र अनौठ कुरा थाहा छैन होला, आउनुहोस् त्यही नाभिमा पाईने अचम्म लाग्दा कुराहरु जानौं ।१) नाइटोमा ६७ प्रकारका जिवाणुहरु पाईन्छन् । यो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो ।

२) संसारमा केबल ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकी सबैको नाइटो भित्र पसेको हुन्छ ।३) बाहिर निस्केको नाइटोलाई दोषपूर्ण नाइटो पनि भनिन्छ । नाइटो बाहिर निस्कनुको कारण जन्मिदा डाक्टरले राम्ररी नाइटो नबाँध्नु हो ।

४) महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौं हुन्छ ।५) के तपाइँलाई थाहा छ ? विश्वको सेक्सी महिलामा नाइटो छैन ।६) नाइटो केबल स्तनधारीमा पाईन्छ । अन्डा दिने जनावरमो पाईदैंन ।७) नाइटो राम्रो हुनमा ९ महिना लाग्छ ।८) Tआकारको नाइटो सबैभन्दा बढि कामुक हुन्छ ।

९ ) दुई ब्यक्तिको नाइटो समान हुन सक्दैन । किनकि हरेक ब्यक्तिको शरीरमा फरक फरक जिवाणु पाईन्छ ।१०) महिलाको नाइटो गोप्य हुन्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ, त्यस महिलाले स्वस्थ बच्चा

याे पनि

नेपालमा फस्टाउँदै पुरुष वे श्या ल यः कति कमाउन पुरूष वे श्या ?
पोखरा । लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक छ पोखराका २८ बर्षिय मनोज क्षेत्री ९नाम परिवर्तन०को गेटअप हो यो । शहरका पुरुष यौ नक र्मी उनको सम्प र्कमा हप्तामा ४र५ जना महिला आउने गर्छन । उनीहरुसंग यौ न स म्पर्क पनि हुने गर्छ । धेरैजसो पनि दोहोरीन्छन । अधिकांश महिला उनलाई खोज्दै आउछँहरु भने कतिपयलाई उनी पट्याउँछन् ।

आफुलाई पुरुष ‘यौ नक र्मी’ भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मेटाएको मात्र बताए । ‘मलाई खोज्दै आउँछन उनीहरु प्रायसंग यौ न स म्पर्क हुने गर्छ’ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने–‘कतिलाई त पट्याइन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन ।’ उनको दैनिकी नै फरक छ ।

हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग यौ न सम्प र्क गर्ने गरेको उनले बताए । मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि महंगा होटल बुक गर्ने गर्छन । कतिपय विबाहित महिलाहरुले भने परिवारका अन्य सदस्य नभएको मौका छोपेर घर अथवा डेरालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ । विबाहित मनोजले छुट्टै व्यवसाय गरेपनि त्यो भने देखाउनको लागि मात्र हो । यौ न सन्तुष्ट बनाए बापत्त महिलाहरुबाट पाउने रुपैयाले नै उनलाई घर परिवार चलाउन तथा विभिन्न खर्च गर्नमा सहयोग पु¥याएको छ ।

‘फुर्सदै हुदैन, समय मिलाउनै गाह्रो हुन्छ’ मनोजको आडैमा रहेका अर्का पुरुष यौ नक र्मी नवीन गुरुङ ९नाम परिवर्तन०ले भने–‘मोवाइलबाटै सबै कुरा हुन्छ अनि समय मिलाएर होटलतिर गइन्छ ।’ उनीहरु दुवैको सम्पर्कमा धेरैजसो विबाहित महिलाहरु आउने गरेका छन् । ३५÷४० बर्ष उमेरसम्मका महिलाहरु आफ्नो सम्पर्कमा आएको गरेको उनले बताए ।

करिव तीन बर्षको उनको यात्रामा हालसम्म करिव ४ सय महिलाहरुसंग यौ न स म्प र्क भएको मनोजले दाबी गरे ।‘मैले शुरु गरेको ३ बर्ष बित्नै लाग्यो’ उनले अगाडि रहेको साथीलाई सोध्दै भने–‘४ सय त काटे होलान ।’ अहिले क्षेत्रीको सम्प र्कमा नियमित १५÷२० जना विबाहित महिला छन् । ग्राहकमा ६० प्रतिशतभन्दा बढि बिदेश श्रीमान हुनेका श्रीमति रहेका छन् भने अन्य विभिन्न जागिर तथा पेशामा आवद्ध महिला रहेको उनीहरुको भनाइ छ ।यौ नक र्मी भन्ने बित्तिकै मनमा महिलाको तस्बिर आउ“छ ।

सञ्चारमाध्यम लगायतका विभिन्न क्षेत्रमा पनि महिला यौ न क र्मीकै चर्चा हुन्छ । प्रहरी एवं गैरसरकारी संस्थाहµले पनि महिला यौ नक र्मी लाई पक्रने तथा उद्दार गर्ने गर्छन । यो अस्तव्यस्तमा पुरुष यौ नक र्मी भने सहजै तवरले धन्दा सञ्चालन गरीरहेका छन् । उनिहरुलाई प्रहरीको डर पनि छैन अनि अन्य कसैको झ न्झट पनि । पुरुष यौ न क र्मीको रेट पारिश्रमिक भने नभएको मनोजले बताए ।

‘हाम्रो कुनै रेट छैन्’ उनले थपे–‘तर महिनामा ३०-४० हजार जति कमाइन्छ ।’ उनीहरुलाई यौ न सन्तु ष्टि दिए बापत्त कसैले ह प्तामा अनि कोहिले एकरदुई महिनामा पैसा र उपहार दिने गरेको उनको भनाई छ । ‘एक विबाहित महिलालाई यौ न सन्तु ष्टि दिएपछि मैले एक कार समेत उपहार पाँए’ उनले भने–‘यसलाई अब के भन्ने रु यो रेट त होइन नि उपहार हो ।’

अर्का नविनले पनि थपे–‘मैले एक महिलाबाट एक लाखको मोवाइल पाएको छु’ उनले हातको मोवाइल देखाउदै भने–‘यो ६० हजारको मोवाईल पनि एक लाहुरेकी श्रीमतिले दिएकी हुन् ।’ महिलामात्र बे श्या हुदैनन् । यदि हुन्छन् भन्ने लाग्छ भने तपाई गलत हुनुहुन्छ । आजभोली समाजमा महिलामात्र नभएर पुरुष ‘बेश्या ’हरु बग्रेल्ती भेटिन्छन् ।

पुरुषहरु पनि वे श्याको रुपमा व्यवसायमा हाम फालेका छन् । तर, उनीहरु खुल्ला रुपमा नभएर गोप्य रुपमा व्यवसाय अघि बढाइरहेका छन् । पुरुष यौ नक र्मी संग महिलाहरु नै खोज्दै पुग्ने गरेका छन् । कुराकानिकै बिचमा आइपुगेका अर्का पु रुष यौ नक र्मी विमल मगर ९नाम परिवर्तन०ले आज भोली पोखरामा यो कुनै नया“ बिषय नै नभएको बताए । ‘यो कुनै नया“ कुरा नै होइन्’ उनले भने–‘हामिलाई खोज्दै आउनेलाई के छाड्ने तनि रु’ उनले उल्टै प्रश्न गरे । उनीहरुको सम्प र्कमा आउनेहरु बढि बिदेशमा श्रीमान हुनेहरु रहेका छन् । कतिपय त यहि पोखरा श्रीमान भएका तर यौ न सन्तुष्टि नपाएर उनीहरुलाई खोज्दै आउने गरेको विमलको भनाई छ ।

संगै विभिन्न जागिर तथा पेशामा आवद्ध विबाहितसहित अविबाहित पनि रहेका छन् । ‘२ बर्षमा हालसम्म दुईरतीन सय युवतीहरुहरुसंग यौ न स म्प र्क राखेको छु’ विमलले भने–‘खै कताबाट हो फोन गर्दै भेटौं भन्छन अनि कुराकानी भएपछि सबै कामकुरो हुन्छ ।’ कतिपयसंग त माया पनि बसेको मनोजले बताए । ‘एउटी अर्काकि बुढिसंग त माया पनि बस्यो, छुट्नै गाह्रो भयो’ उनले थपे–‘मैले भन्दा नि उसले धेरै माया गरी, बल्ल–बल्ल छुटियो त्यतिबेला धेरै नमज्जा लाग्यो ।’ यस बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले केहि जानकारी नभएको बतायो । कास्की प्रहरी प्रमुख एस।पि। शैलेश थापाले पुरुष यौ नक र्मी बारे केहि जानकारी नभएको र ठुलो समस्या पनि नभएको बताए । ‘यस बिषयमा केहि कम्प्लेन पनि आएको आएको छैन’ उनले थपे–‘खासै ठुलो समस्या पनि भए जस्तो मलाई लाग्दैन ।’

थापाले यस्तो प्रतिक्रिया दिए पनि प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले भने यस्ता खालका घटना पछिका समस्या हरु आउने गरेको बतायो ।श्रीमान अरु महिलासंग हिडेको थाहा पाएपछि श्रीमति पनि त्यस्तै खालका पुरुष खोज्दै हिड्ने गरेको पनि पछिल्लो समयमा पाइएको केन्द्रका हवल्दार हवल्दार टिकामाया के।सीले बताईन ।

‘बिदेशमा श्रीमान भएका कतिपयले धन सम्पत्ति र छोराछोरीको बिच्चली पारी पर पुरुषसंग हिड्ने तथा धेरै महिला एक पुरुषसंग हिड्ने जस्ता समस्याहरु आउने गरेका छन्’ हवल्दार के।सीले भनिन–‘साउन महिनाको २२ गतेसम्म मात्र यस्ता प्रकृतिका ६ वटा केश हाम्रो केन्द्रमा आएका छन् ।’ विभिन्न गैर सरकारी संघसंस्थाले लागु औषध, एच।आई।भी तथा एड्स लगायतका क्षेत्रमा काम गरे पनि महिला तथा पुरुष यौ नक र्मीको बिषयमा काम गर्ने संघसस्थाहरु भने रहेका छैनन् ।