Jagaran Nepal बिहिबार, भाद्र २४, २०७८

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि से क्सका लागि रोमा न्टिक मुड बनाउने गर्छन् ।

हालसम्म महिलाहरु ला जका कारण रातमा से क्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनु सन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

अनुसन्धा नकर्ताका अनुसार महिलाहरु आफ्नो बडी फिगरका कारण रातमा से क्स गर्न रुचाउने गर्छन् । बडी लुकका अनुसार उनीहरुले समय रोज्ने गरेको अनु सन्धानकर्ताको भनाइ रहेको छ ।

अनुसन्धानकर्ताका अनुसार महिलहरुको बडी फिगरका कारण उज्या लोमा से क्स गर्न रुचाउँदैनन् । अष्ट्रेलियामा गरिएको उक्त अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो ।

धेरै तौल भएकी वा बिग्रे को फिगर भएका युवतीहरु वा महिलाहरु रातमा से क्स गर्न रुचाउने अध्ययनले देखाएको थियो ।

सर्वेमा ६० युवतीले अध्यारोमा से क्स गर्न रुचाउने बताए । उनीहरुलाई उज्यालोमा कपडा फु काल्न ला ज लाग्ने बताएका थिए ।

उनीहरु आफ्नो से क्स पार्टनरले ख राब फिगर नदेखुन् भन्ने चाहान्थे । त्यस्तै ७३ जना युवतीहरुले आफ्नो तौ लका कारण रातमा कपडा फु काल्न र छुदाँ पनि ला ज लाग्ने बताएका थिए ।

विशेषज्ञका अनुसार यस्ता महिलाहरुले आफ्नो खानपानमा ध्यान पुर्याउनु आवश्यक छ । उनीहरुले दैनिक व्यायाम गर्नुपर्छ । यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो ।