Jagaran Nepal सोमबार, भाद्र २१, २०७८

वृद्ध अवस्थामा यौ,,न दुर्बतलता हुन सामान्य नै हो । तर, युवा अवस्थामा नै यौन दुर्बलता हुनु भनेको एक समस्या नै हो । से,,क्स प्राणीको प्राकृतिक आवश्यकता हो । यसको चाहना प्राय सबै व्यक्तिमा हुन्छ । तर, केही मानिसहरुमा यसको शक्ति निकै कम हुन्छ ।

जसका कारण मानिसहरु बजारमा पाइने भियाग्रास समेत प्रयोग गर्ने गर्दछन् ।जसले यौ,,न क्षमता त बढाउँछ तर, यसको प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन सक्ने चिकित्सकहरुको भनाई रहेको छ । यौन क्षमता बढाउनको लागि केही घरेलु उपाय अपनाउन सकिन्छ ।

यी हुन् यौ,,न क्षमता बढाउने घरेलु उपाय :

-बदाम र नरिवलको सेवनले पनि यौ,,,न क्षमता बढनाउन मद्धत गर्दछ ।

-दैनिक रुपमा किसमिसको सेवन गर्ने ।

-नियमित रुपमा योगा गर्ने ।

-गाँजरकोे सेवन गर्ने । गाँजरमा भिटामिन ए को मात्रा अत्याधिक मात्रामा हुने भएकाले यसको सेवनेले यौ,,न क्षमताको वृद्धि गर्दछ ।

-अदुवाको दैनिक रुपमा प्रयोग गर्ने ।

-तनाव मुक्त रहने ।

-रक्सी तथा चुरोटको सेवन नगर्ने ।

-केरा र सुन्तलाको सेवन गर्ने ।