Jagaran Nepal सोमबार, भाद्र २१, २०७८

यौ,*न सन्तुष्टी कुन उमेरका महिला सँग गर्दा बढी मिल्छ ?
कुन उमेरको यौ’ न सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया किशोरावस्थाको समयमा मान्छे से’ क्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने से’ क्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन ।

पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने से’ क्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ तर पुरुषको हकमा भने से’ क्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा से’ क्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा से’ क्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।

त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कु मारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भ र्जिनिटी तोडिने र २९ वर्षको उमेरमा से’ क्सको मामिलामा सबैभन्दा बढि स क्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौ’ न खेलौना उत्पादक कम्पनीलेगरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा से’ क्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो। (यौ’ न समस्या र समाधान)