Jagaran Nepal सोमबार, भाद्र २१, २०७८

ह स्तमै थुन किशोरावस्थामा हुने आम यौ न व्यवहार हो । यद्धपी कतिपयमा यो व्यवहार पाको उमेरसम्म रहने गर्दछ । आफ्नो यौ न उ त्तेजना शान्त पार्ने सशक्त, सुरक्षीत र गतिलो माध्यम भएकोले अधिकांश महिला तथा पुरुषले यो व्यवहार रोज्ने गर्दछन् ।

त्यसो त सन्तुलित ह स्तमै थुनले शारीरिक तथा मानसिक फाईदा हुने बताइन्छ । तर लत बसिसकेका कतिपयले ह स्तमै थुनकार्यमा सिमा नाघेर सहभागी हुने गर्छन । यसले स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने विज्ञहरुको दावी छ ।

पुरुष तथा महिला दुबैले आफ्नो यौ नां ङ चलाएर ह स्तमै थुनको स्वाद लिने गर्छन् । तर अत्यधिक ह स्तमैथु नमा लिप्त हुने महिलाहरुमा शारीरिक समस्या हुने बताइन्छ ।

ह स्तमै थुन गर्न बढी रुचाउने केटा कि केटी ?
भारतमो १४ देख १७ बर्ष उमेर समूहका किशोर किशोरीमा गरिएको गरिएको राष्ट्रिय सर्वेक्षणले ४८ प्रतिशत केटीहरु र ७३ प्रतिशत केटाहरुले ह स्तमै थुन गर्ने गरेको देखाएको छ ।

त्यस्तै २५ देखि २९ बर्ष उमेरका युवाहरुमा गरिएको सर्भेक्षणमा ८५ प्रतिशत महिला र ९४ प्रतिशत पुरुषले ह स्तमै थुन गरेको पाइएको छ । त्यसैले केटाहरु बढी ह स्तमै थुन गर्छन । यद्धपी केटीहरुको संख्या पनि कम देखिदैन् ।

अत्यधिक ह स्तमै थुनले महिलामा पर्ने असर
जीवनसाथीसंगको सम्वन्ध : जो महिला अत्यधिक ह स्तमै थुन गर्छन् उनीहरुको वैवाहिक जीवनमा नकारात्मक हुन् सक्छ । अर्थात श्रीमान्संगको सम्वन्धमा दरार उत्पन्न हुनसक्छ । किनभने ह स्तमै थुनको लतमा फसेका महिलाले विहेपछि पनि पतिसंगको यौ न सम्वन्धमा रोमान्स गर्न रुचाउँदैनन् ।

छटपटी बढ्छ : ह स्तमै थुन गर्ने बानी परेका महिलाहरुमा तनाव तथा चिडचिडाहट बढछ । यस्ता महिलाहरुले यदि कुनै कारणबस ह स्तमै थुन गर्न नपाए छटपटी बढछ ।

हीमेच्युरिया हुनसक्छ : ह स्तमै थुन गर्ने महिलाहरुलाई हीमेच्युरिया नामको विरामी हुनसक्छन् । यस्तो विरामी महिलाहरुमा पिसावबाट रगत आउन सक्छ ।

महिनावारीमा गडबढी देखिन सक्छ : नियमित ह स्तमै थुन गर्ने महिलामा महिनावारीमा गडबढी हुनसक्छ । गु प्तां ङमा शुखापन हुनसक्छ ।त्यस कारण ह स्तमै थुन गरेका बेला सावधानी अपनाउनुनै पर्छ ।
एजेन्सीको सहयोगमा