Jagaran Nepal सोमबार, भाद्र २१, २०७८

याै न स म्पर्क भने पुरुष र महिला दुबैमा चाहिने एक मनाेञ्जन हाे । लगातार यौ न स म्पर्क गरीरहँदा जब महि ना-वारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा ग’र्भ रहेको जानकारी पाइन्छ । लगातार स म्पर्क गर्दा ग र्भप तन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले ग र्भ अवस्थामा सम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।

ग र्भा वस्थामा स-म्पर्क गर्दा के बुझ्नु पर्यो भने ग र्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आ-सनमा स’म्प र्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आ’सनमा सम्प र्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । ग-र्भा वस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई जोडिले ख्याल राख्नु गरुरी हुन्छ ।ब्लि डिङ हुने कारण भनेको ग र्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो ग र्भावस्थाको सबैभन्दा जो’खिम पुर्ण अवस्था हो । यदि पटक पटक ब्लि डिङ हुने, ग र्भपत न हुने महिलाहरुले सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर स म्पर्क गरेकै कारण ब्लि डिङ हुने भन्नेहुँदैन।

अफगानिस्तानमा नेटो सैन्य उपस्थितिलाई जारी राख्नुपर्नेः जर्मन विदेशमन्त्री
जर्मनीले अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सैन्य उपस्थिति बढाउन चाहेको जर्मनीका विदेशमन्त्री हेइको मासले शनिबार बताउनुभएको छ । जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठाएको छ ।

जर्मनीको अफगानिस्तानमा सेना पठाउनका लागि मिलेको वार्षिक जनादेश समाप्त हुनुभन्दा पहिले अफगान सरकार र तालिबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेको जर्मनीको भनाइ छ । शान्तिवार्ता ‘मार्चको अन्त्यअघि टुङ्गिने सम्भावना कम छ र त्यसवेलासम्मका लागि पूर्व निर्णयलाई परिवर्तन गर्नु नहुने जर्मनीले अडान रहेको उहाँले फन के मिडिया समूहलाई बताउनुभयो । “हामीले जर्मनीको संसदको तल्लो सदनमा बुन्डेस्ट्यागको साथ नयाँ जनादेशसहित विभिन्न परिदृश्यहरूको तयारी गर्नुपर्नेछ ।”

संयुक्त राज्य र तालिबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । राष्ट्रपति जो बिडेनले समयसीमा आउँदासम्म पनि गम्भीर दुविधामा रहेको र तालिवानले हिंसा अन्त्य गर्ने कुनै सङ्केत नदेखाएको एक उच्च अमेरिकी अधिकारीले शुक्रबार बताउनुभएको छ ।ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालिवान समूहसँग सहमत देखिएपनि नयाँ अमेरिकी राष्ट्रपतिले गत वर्ष तालिवानहरूसँगको वाशिंगटनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिनुभएको छ । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमानहरू गर्न थालिएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यस महिनाको अन्तमा बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने कार्यक्रम रहेको छ । जर्मनीको संसदका धेरै समूहहरू, विशेष गरी उदारवादी र कट्टर वामपन्थी समूहले अफगानिस्तानबाट २० बर्षसम्म सैनिक उपस्थितपछि नयाँ भएपछि रणनीति बनाउन हालसालै आह्वान गरेका छन् ।