Jagaran Nepal आइतबार, भाद्र २०, २०७८

एजेन्सी– यसै पनि यो संसारमा अचम्मका मानिसहरुको कमी नभएको होइन । तर, अहिले विश्वका मिडिया एउटा यस्ता व्यक्तिको कुरा आएको छ जसले अविश्वास मात्र पैदा गर्दैन, यो कुरा थाहा पाउँदा हामीलाई घोर अचम्म पनि लाग्न सक्छ ।

यो कुरा हो, ह्यारी नामका युवाको जसले चार वर्षदेखि आफ्नै पिसाब पिउँदै आएका छन् । र, उनले दाबी गरेका छन् कि आफ्नो पिसाब पिउँदा आफ्नो स्वास्थ्य राम्रो हुँदै आएको छ ।

समाचार वेबसाइट मेट्रोको समाचारअनुसार ३२ वर्षका ह्यारीले एक सातामा कम्तिमा पनि २ सय एमएल दैनिक आफ्नै पिसाब पिउने बताएका छन् ।

उनले आफू ३२ वर्षको भए पनि सबैले २० वर्षको जस्तो देखिने गरेको बताएका छन्