Jagaran Nepal शनिबार, भाद्र १९, २०७८

१. शारीरिक त’नाव : शल्यक्रिया गरेको अव’स्था, दु’र्घ’टना, ग’म्भीर बि’रा’मी अथवा सामान्य रु’घा नै किन नहोस्, कपाल झर्छ । तर, यस्तो अव’स्थाको कपाल झराई अ’स्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लु’भियम’ भनिन्छ । कपालको एउटा नि’श्चित चक्र हुन्छ ः बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । न्युयोर्कका छालारोग वि’शे’ष’ज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै त’ना’व’मा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ ।’ ग’म्भी’र अवस्थाको तीन देखि ६ महिनासम्म क’पाल झर्छ ।

२. गर्भधारणका बेला : गर्भधारणको अ’वस्थामा पनि एक किसिमको शारीरिक त’ना’वको अवस्था हो । यस्तो अवस्थामा पनि क’पाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झ’रेको कपाल केही महिनामै पलाउँछ ।

३. बढी भिटामिन सेवनका कारण : अत्यधिक मात्रामा भिटामिन सेवन र ब’ढी औषधि सेवनले पनि क’पाल झर्छ । वयस्क व्यक्तिका लागि दै’निक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय दे’खि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रो’किन्छ ।

४. प्रो’टिनको अभा’व : अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपा’ल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने स’म’स्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रो’टिन पाइने खाद्य’पदार्थ खानुपर्छ ।

५. पुरुषको तालुखुईलेपन : ती’नमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भू’मिका खेलेका हुन्छन् । क’पाल झर्ने यस्तो अवस्था रो’क्न केही म’ल्हम पाइन्छन् भने क’पाल रोप्न कस्मेटिक स’र्जरी पनि गर्न स’किन्छ ।

६. वं’शाणुगत : पुरुषमा तालु खुईलने स’म’स्याजस्तै महिलामा पनि त्यस्तै स म’स्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक ए’लोपेसिया’ भ’निन्छ । निश्चित उ’मेर पुगेपछि क’पाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो ख’त’रा रहन्छ ।

७. मा’नसिक तना’व : शारीरिक त’ना’वमा जत्तिकै नभएपनि मानसिक त’नावका कारण पनि कपाल झर्ने हुन्छ । कहि’लेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृ’ त्यु भएका व्यक्तिहरुमा मा’नसिक त’ना’व देखिन्छ । त्यस्ता व्यक्तिमा कपा’ल झर्ने सम्भावना ब’ढी हुन्छ ।

८. एनिमिया : एक तथ्यांकअनुसार २० दे’खि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक म’हिला शरीरमा आइरनको कमीका कार’ण एनिमियाबाट पी’डित भएको पाइन्छ । यसका कारण क’पाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डा’क्टरहरुले रगत परीक्षण गर्छन् । आइ’रनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हु’नेजस्ता स’म’ स्या देखा पर्छन् ।

९. हा’इपोथाइरोडिजम : घाँ’टीमा भएको थाइ’राइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि ग’म्भीर मानिन्छ । जब यस्तो हर्मोन आव’श्यकमात्रामा निस्कदैन, कपाल झ’र्न थाल्छ ।

१०. भिटामिन बीको कमी : अमेरिकाजस्ता दे’शमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदा’र्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानु’पर्छ।

११. केमोथेरापी : क्या’न्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भने’का छन् । यसले तीब्र रुपमा शरीरका क्या’न्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने का’म गर्छ ।

१२. कपाललाई अ’नावश्यक स्टाइल दिँदा : कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । क’पालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झ’ र्न भूमिका खेल्न सक्छन् ।