Jagaran Nepal शनिबार, भाद्र १९, २०७८

काठमाडौं । प्रहरी नै ग्राहक बनेर ललितपुर महानगरपालिकाको का’साबे’ल अपार्टमेन्टको ५ औं तल्लामापुगेपछि बा’हिरिएको घटना हो यो । अपार्टमेन्टमा पुग्दा प्रहरी नै च’कित पर्ने कस्तो छ त यो घट्ना ?

प्रहरी ग्राहक बनेर अ’पार्टमेन्टमा पुगेपछि जब उनीहरुले प्रहरी ग्रा’हक नभएको थाहा पाएपछि उनीहरु ति’त्तरवि’त्तर भए । अपार्टमेन्ट ग्राहक बो’लाउने र ध’न्दा चलाउने कार्यालय बनाएको भेटियो ।कोठाभित्र छि’र्दा र’क्सि’का बोत्तल, अ’स्था’यी साधन र लुगा छ’रपस्ट थिए ।

प्रहरी भएको थाहा पाएपछि सबैले आफ्नो परिचय लु’काउन नातेदार भएको ब’हाना बनाए ।प्रहरीका अनुसार उनीहरुले अ’पार्टमेन्टमा यौ’न’ध’न्दा मात्र च’लाएका थिएनन्, क’माएको पैसा मि’टरब्या’जमा लगाउने गरेका रहेछन् । यसका साथै उनीहरु मा’न’व बे’च’बि’ख’न’मा समेत सं’लग्न रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यौ’न’ध’न्दा’मा सं’लग्नलाई प्रहरीले पक्राउ गर्न सफल भए पनि मा’न’व बे’च’वि’ख’नमा सं’लग्नलाई पक्राउ पू’र्जी जा’री गरेर खोजी भइरहेको प्रहरी जनाएको छ ।अ’त्याधुनिक प्र’विधिबाट बनाइएको ढोकाबाट भित्र छि’र्नु र बाहिरिनुअघि त्यहाँ सुरक्षित पा’सवर्ड जडान गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार ढो’काबाट भित्र ल्याउने र बाहिर लै’जान काम ग्राहक बनेर गएको महिलाले नै स’म्हा’लेकी रहेछिन् ।त्यसो त, प्रहरीले अ’काउन्टेन्ट (ले’खापाल)लाई राखेर हिसाबकिताव मि’लान गर्न लगाएको पनि भेटिएको जनाएको छ । हालसम्म अ’पार्टमेन्टमा कति ग्राहक ल’गिन्थ्यो ? आउँथे ? भन्नेबारेमा प्रहरीले अनुसन्धानमा फे’ला पारेको जनाएको छ ।

अ’काउन्टेन्टको फा’यलअनुसार ३ वटा छुट्टाछुट्टै बु’किङ गरिएको फा’यल भेटिएको प्रहरीको अनुसन्धानमा खु’लेको छ । प्रहरीका अनुसार एकजना ग्राहक यौ’न स’म्प’र्क’बापत् ३ हजारदेखि १५ हजारसम्म लिने र क’मिसन बापत् ल्याउनेलाई २५ प्रतिशत दिने गरिएको रहेछ ।

अपार्टमेन्टको ढो’का नै पुग्न ६ महिना लागेको प्रहरीले भदौ १ गते ७ जनालाई पक्राउ गरिसकेको छ । हाल हि’रा’स’तमा रहेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।पक्राउ पर्नेहरुमा हेटौँडाकी ४२ वर्षीया गीता खड्गी, झापाका ५० वर्षीय राजेश अग्रवाल,

रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दियाकी २९ वर्षीय सुनिल विष्ट, काठमाडौं बालाजुकी क्रि’ष्टिना केसी, सिन्धुपाल्चोककी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौतीका ३३ वर्षीय प्रतीक कर्माचार्य रहेका छन् ।