Jagaran Nepal शुक्रबार, भाद्र १८, २०७८

लसुन ( Garlic ) ले हाम्रो खानालाई मी’ठो बनाउन मात्रै होइन, यो भान्साको औ’षधिपनि हो । जान्दा औषधि हुन्छ नत्र हा’नीकारक हुनेछ ।

यसमा पाइने धेरै कि’सिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्व’ स्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सु’धार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक स’मस्या र रो’गहरूबाट पनि बचाउन सक्दछ।

तर, यदि तपाईँ निम्न ५ कि’सिमका मानिसहरूमा पर्नु’हुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। लसु’नको सेवन गर्न नहुने ५ कि’सिमका मानिसहरूः

१, क’लेजोको स’मस्या भएको व्यक्ति : ब्याक्टेरियालाई मार्ने ए’न्टिब्याक्टेरियल र ए’न्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठी’क गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रो’ ग हो, जसले मानिसको कलेजोलाई अ’सर गर्दछ। तर, हेपाटाइटिस भा’इरसको उपचारको लागि लसु’न खानु उ’चित हुँदैन। कि’नभने, ल’सुनको से’वनले पेट र आन्द्रामा प्रत्यक्ष प्र’भाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्या’स्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। ज’सको कारण हाम्रो पाचन प्रणालीमा न’कारात्मक अ’स’र पर्दछ। य’सले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हे’पाटाइटिस हुनेहरूले ल’सुनको से’वन नगर्नुहोस्।

२, झा’डापखाला लागेको व्यक्ति : झा’डाप’खालाले ग्रसित भएको व्यक्तिले लसुनको से’वन गरेमा, यसको पी’रो स्वा’ दले आ’न्द्रालाई न’का’रात्मक अ’सर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइ’परिमिया’ ( Intestinal Mucosal Hyperemia ) भनिन्छ। यस्तो अ’वस्था हुँदा, दि’शा गर्दा क’ डा पेट दुख्ने, दि’शामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्ष’णहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुन’को सेवन नगर्नुहोस्।

३, स’र्जरी गर्न लागेको व्यक्ति : कु’नै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अ’गाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसु’नले गर्दा सर्जरी पछि रगत न’जम्ने हुन्छ र घाउ बिस्तारै पाकेर स’ङ्क्र’मित हुने गर्दछ।

४, कम रक्त’चाप भएको व्यक्ति : लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आरा’म दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि ल’सुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने ल’सुनको सेवन खतरनाक हुन जान्छ

५, आँखा रो’ ग भएको व्यक्ति : आँखा रोगीहरूले लसुनको से’वन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँ’खाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रो’ गीहरूले ल’सुनको सेवन गरेमा आँखामा बा’दल लागेजस्तो हुने, आँ’खा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता ल’क्षणहरू देखा पर्दछन्।

त्यसै’ले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वा’ स्थ्य स्थिती भएका व्यक्तिहरूको लागि ल’सुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन ख’त’ रनाक हुन सक्छ। तर यदि ग’ ल्तीले लसुनको सेवन गर्नुभयो र स’मस्या आउन थाल्यो भने तुरुन्तै स्वा’ स्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।