Jagaran Nepal आइतबार, भाद्र १३, २०७८

चितवन भरतपुरबाट एकजना ४१ वर्षीय महिला झापा अर्जुनधारा न’गरपालिकामा एकजना भुवन सुवेदी भन्ने युवाले ल्याएर एक महिना राखे र त्य’सपछि वेपत्ता भए, मलाई अलपत्र बनाए भन्दै एकजना महिला पत्रकार किशोर श्रेष्ठसँग आइन्।त्यी युवाको खास घर वाग्लुङ जिल्ला भएको र चितवन भरतपुर जि’ल्लामा पसल गर्दै आइरहेका थिए।उनको नजिकै त्यी महिला जसको नाम अम्बिका ख’नाल हो भने उनको माइतीको थर ति’मल्सिना हो र उनी पनि सं’योगले चितवनमा भुवनकै नजिकमा पसल गर्दै आइरहेकी थिइन्।

उनीहरूबीच फेसबुक मार्फत एक अर्कामा कुराकानी हुँदै प्रेम बस्न थाल्यो।त्यी युवा भुवन शर्मा अम्बिका भन्दा लगभग १३ वर्ष जति कान्छा छन् भने अम्बिका को तीन ओटी छोरी र एकजना छोरा छन्।उनको ठूली छोरी नै २१ वर्षकी पुगि सकेकी छन्।भुवन चितवनमा किराना पसल चकाएर बस्दै आइरहेका थिए।उनीहरू बीच ए’कार्कामा कुराकानी पश्चात् नजिकिन थाले र बिस्तारै माया प्रेममा पर्न थाले। त्यी महिलाको पहिलेको श्रीमानको आ’र्थीक स्थिती अलिक कमजोर भएको र अहिलेका कान्छा श्रीमानको केही राम्रो भएको कारण उनी आकर्षित भएको पनि बताउँछिन्।

यता भुवन शर्मा भनिने यु’वाका घरमा बुबाआमा र भाइ रहेका छन्। अम्बिका भन्छिन्,मलाई न्याय चाहिन्छ, मलाई अलपत्र पारेर भागेका छन् भुवन।उनले भुवन लाई खोजी गर्न भनेर प्रहरीलाई समेत खबर गरि सकेकी छन्।अम्बिकाले सुरुमा हामीहरू बीच उमेर मिल्दैन भनेर भनेपछि भुवनले उमेरको कुरा नगर आइन्दा मसँग उमेरको कुरा नलिनु भन्दै उनीसँग आक्रोशित बनेका थिए।

अम्बिकाका अनुसार भुवनले उनलाई टाढा जान समेत नदिने र घरमै टाइट गरेर बस्न लगाउने गरेका थिए। उनलाई पत्रकारले विवाहित मान्छे घरमा चार ओटा बच्चा छन्, श्रीमान छन् यो जान्दाजान्दै किन आउनु भएको भनेर सोधेपछी उनी भन्छिन्,भुवनले मलाई टाइ’मपासको लागि नभएर साँचो माया गरेको हो भनेर बताएपछि मैले पनि उसैसँग बस्ने निर्णय गरेको हुँ भनेर बताउँछिन्।

उनले आफूबाट पनि गल्ती भएको स्वीकार गर्दै अब आफू लाई अलपत्र पार्ने भुवनलाई खोजी गरेरै छाड्ने उनले जना एकी छिन्।उनले भुवनको खोजीका लागि धेरैलाई लगाएकी तर आजसम्म पनि फेला नपरेको कारण आफू उनकै खोजी का लागि भन्दै मिडियामा आएकी छिन्। यसै बिषयमा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला,
-bardiya post

भिडियो हेर्नुस