Jagaran Nepal शनिबार, भाद्र १२, २०७८

यौ नस म्पर्क र यो नां गको खुकु लोपनका सम्बन्धमा कुरा गर्नुभन्दा पहिले यो निको संरचनाका बारेमा कुरा गरौं । तपाईंले बुझ्नुपर्ने तथ्य के हो भने यो नि मांसपेशीले बनेको एकदमै तन्कन सक्ने गुण भएको नली आ कारको अङ्ग हो । एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुुलो हुन्छ र ? उदाहरणका लागि ठूलो लड्डु खाँदैमा हामी ओठले सियो समात्नै नसक्ने हुन्छौं र ? यो निको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

त्यसैले तपाईंको चासो समस्या नभएकाले त्यसको खासै आधार भने छैन भन्दा हुन्छ, यद्यपि केगेल कसरत यो निको मांसपेशीलाई क सिलो राख्ने एउटा राम्रो उपाय हो । यौ ना ङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरत हो यो । यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ । यसका लागि पि साब फेर्दा मां सपेशीको संकुचन गरेर पि साब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोर्होयाई, तेर्हेयाई उक्त मांसपेशी पहिचान गर्नुपर्छ । यसले यो निद्वारलाई पनि घेरेर राखेको हुन्छ । अब यसको कसरत गर्न थाल्नुपर्छ ।

सुरुमा यस्तै १ सेकेन्डसम्म बे स्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । विस्तारै यसलाई बढाएर ५ सेकेण्डसम्म र्पुयाउनुपर्छ । बिस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो क्रम २० पल्टसम्म र्पुयाउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे थाहा पाउने गरेर केही फरक देखिन्छ । यो मां सपेशी सं कुचित गरेर यौ न सम्प र्कका बेला लि ङ्ग लाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन, तपाईंको श्री मान्लाई पनि यौ नसुख प्राप्त गर्न मद्दत मिल्छ अनि न स म्पर्क गर्दा यो निको मांसपेशीमा संकु चन ल्याएर होस् वा विभिन्न आसन जस्तै कि ति घ्रा नजिक ल्याएर होस्, यो निमा र्गलाई सानो बनाएर लि ङ्गको घर्षणका लागि आवश्यक दबाब सजिलै सिर्जना गर्न सकिन्छ ।अर्कातर्फ, लि ङ्ग पातलो कि यो नि खुकुलो कसरी निर्धारण गर्ने भन्ने अर्को प्रश्न पनि त्यत्तिकै जायज हुनसक्छ ।

श्रीमानले थाहा पाउने–नपाउने कुरा

ग र्भ रहेको स्थितिमा कसैले पनि यौ नस म्पर्क भएको सजिलै थाहा पाउन सक्छन् । तपाईंको ग र्भ रहेको स्थिति छैन, तर अन्य स्थितिमा भने यो कुरा थाहा पाउन त्यति सजिलो छैन । यी कुरा कति गो प्यताका साथ गरिएको छ भन्ने कुरामा भर पर्छ । पहिलेको के टासाथीसँगको सामीप्यताका बारेमा चर्चा गरिएन भने तपाईं यो परिस्थितिबाट गुज्रनुभएको होला भन्ने थाहा पाउन सकिने छैन । पुरु षलाई महिला यौ ना ङ्गको बनावटबारेमा सामान्य जानकारी हुने भए पनि तपाईंको यो निको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौ न स म्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो ।

पहिले पहिलेको जस्तो यो नि च्छदलाई मात्र आधार बनाउने स्थिति अहिले छैन । तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोको साथ नियालिरहेको हुन्छ र गो प्यता वा गो पनिय ताको कुरा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सा मिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् र अन्त्यमा उक्त कुरा श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुन सक्छ । अर्को विचार गर्नुपर्ने कुरा, तपाईंको के टासाथी के–कस्तो स्व भावको हुनुहुन्छ । तपाईको केटासाथीसँग किन सम्बन्ध अघि बढेन भन्ने कुरा थाह भएन, तर उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंह रूबीचको यौ नसम्प र्कलाई चर्चामा ल्याउने खतरा हुन्छ ।

यस्तो जोखिम कति छ भन्ने कुरा विचार गर्नुपर्छ । कतिपय स्थितिमा उसले भयादोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् सामान गर्ने अठोट छ भने तपाईंलाई भयादोहन गर्न सजिलो हुने छैन । तपाईंमा विवाह भएपछि पतिले तपाईंको अर्को केटासँगको यौ नस म्पर्क का बारेमा थाहा होला वा नहोला भन्ने चिन्ता मात्र छ भन्ने बुझिन्छ । माथि चर्चा गरिएका बुँदालाई एकपल्ट गहिरिएर विचार गर्नुहोस् र फरक दृष्टिकोणवाट पनि यो समस्यालाई हेर्नुहोस् ।

याे पनि
कुकुरले खुला ठाउँमा से क्स गर्नुको कारण यस्तो पो रहेछ
के तपाईंले कहिल्यै कु कुरले स म्भोग गरिरहेको देख्नु भएको छ ? देख्नु भएको छैन भने पनि अब दसैं ताका यस्ता दृष्यहरु छ्याप्छ्याप्ती देख्न सकिन्छ । अ सोज र कात्तिक महिनालाई कुकुरहरुका लागि बैं स चढ्ने वा स ह बास गर्ने महिना भनेर भनिन्छ । यो कहानी महाभारत युगदेखि प्रचलित छ । द्रौप दीको विवाह कसरी पाँ च भाइ पाण्डवसँग हुन गयो भनेर यसअघि नै प ढिसक्नु भएको छ । अब जान्नुहोस्, के का रणले कुकुर ज हाँसुकै सम्भोग गरिरहेका भेटिन्छन् भनेर ।

वास्तवमा द्रौपदीका पाँ च पति भएकाले उनले सबैजनासँग सह बास गर्नै पथ्र्यो । तर सबैसँग एकैपटक यस्तो कार्य गर्न सम्भव पनि थिएन । महादेवले बरदान दिँदाखेरि नै उनलाई सम्भोगपछि स्ना न गरेमा पुनः कुमारी अवस्थामै फर्कने अलौकिक गुण पनि दिएका थिए ।

जब पाँच जना पतिमध्ये कुनै पनि भाइ द्रौपदीको श यन कक्षमा हुदा बाहिर ढोकामा खराउ छोडिएका हुन्थे । यसरी खराउ देखेपछि अर्को भाइ खोपिमा पस्दैन थिए । एक दिन माहिला भीम द्रौपदीको श यन कक्षमा विराजमान थिए । सदा झैं भीमले आफ्ना खराउ प्रवेश द्धारमै छोडेर भित्र द्रौपदीसँग प्रेमलि लामा मग्न भइरहेका बेला अचानक सा हिँला भाइ अर्जुन प्रवेश गर्न पुग्छन् । यो क्ष ण द्रौपदी, अर्जुन र भीम तीनै जनाको निम्ति श र्म नाक बन्न पुग्छ । यो कुरालाई लिएर भी म र अर्जुनबीच भ नाभन पनि हुन्छ । भीम महाभारतका अत्यन्त रिसा हा पात्र थिए । उनले अर्जुनसँग ख राउ राख्ने सर्तका बारेमा बहस गर्छन् तर अर्जुन बिन्ति गर्छन् ‘हे भ्रा ता श्री बाहिर हजुरका चरणआशन देखेको भए यस्तो अनर्थ हुने थिएन, क्ष मा चाहन्छु, परन्तू पादुका ढोकामा छैनन् ।’

यो सुनेर सबैजना अलमल्ल पर्दछन् र तिनै जना भीमका खराउ खोज्न बनबिहारमा निस्कन्छन् । निकै पर एउटा कु कुर भीमका खराउसँग खेलिरहेको देखेर क्रो धित बनेकी द्रौपदीले श्रा प दिँदै भनिन्, ‘यस कुकुुरका कारण मैले यौ नक्रि डा गरेको आज अ र्को पतिले देखेर जुन श र्म मैले सहनु प¥यो । सो ही दृष्य दुनियाँले दे खुन् र म जस्तै हि नताबोध र ला जले गुज्रिनु परोस् ।’ त्यस यता कुकुरहरु खुल्लामै यौ न क्रिडा गरिरहेका हुन्छन् भन्ने क था छ ।

याे पनि पढ्नुहाेस
सोच्दै नसोचेको घटना भयो ! प्रहरीलाई भ्यानभित्रै लात्ताले हाने, त्यसपछी के भयो ?
नेपालमा थुनुवालाई कुनै ठाउँमा स्थानान्तरण गर्दा उनीहरु भाग्ने गरेको खबर सार्वजनिक हुनु सामान्यजस्तै भइसकेको छ। प्रहरीकै पञ्जाबाट थुनुवाहरु सजिलै उम्किन्छन् र उनीहरुलाई खोज्न फेरि प्रहरीलाई नै सास्ती हुन्छ।यसैबीच प्रहरीलाई लात्ताले हानेर जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन्। पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रममा प्रहरीलाई लात्ताले हानेर काभ्रे महाभार ६ का सुनिल बाइवा फरार भएका हुन्।

उनी चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयले बाइवा फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए।पानी खान दिँदा हतकडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर उनी फरार भएका हुन्। उनको खोजी तिब्र पारिएको काभ्रे प्रहरीले बताएको छ।

प्रेमिका फेल हुने डरले ब्रासहित उनकै कपडा लगाएर प्रेमीले दिए परीक्षा, यसरी खुल्यो पोल
प्रेममा र युद्धमा सबै कुरा जायज हुन्छन् भनिन्छ । यो उखानलाई चरितार्थ गरेका छन् अफ्रिकी मुलुक सेनेगलका एक युवकले ।उनलाई आफ्नी प्रेमिकाको यतिधेरै माया रहेछ कि प्रेमिकाको नाउँमा उनका कपडा

लगाएर आफै परीक्षार्थी बनेर परीक्षा केन्द्रमा गए । तर २२ वर्षीय ती युवकको त्यो हिम्मत र जुक्ति असफल भयो । केटीको पहिरनमा प्रेमिकाको साटो परीक्षा दिन गएका उनी पक्राउ परिहाले ।

गास्टोन बर्गर विश्वविद्यालयमा पढ्ने खादिम एम्बुप नामका ती युवकले महिलाको जस्तै लुगा लगाए, मेकअप गरे, टाउकोमा स्कार्फ लगाए, कानमा रिङ लगाए । यतिसम्म की छातीमा समेत केही कोचेर ब्रा लगाए ता की ठ्याक्कै केटीजस्तो देखियोस्। यति गरिसकेपछि आफूलाई कसैले पत्ता लगाउन नसक्ने र प्रेमिकाको नाउँमा परीक्षा दिएर प्रेमिकालाई मज्जाले पास गराउन सकिने उनको अभिलाषा थियो ।

उनको त्यो आइडियाले सुरुका ३ दिनसम्म त काम गर्‍यो । आफ्नी गर्लफ्रेण्ड गांगुइ डिउमको नामबाट उनले सुरुका ३ दिनसम्म त्यसैगरी केटी पहिरनमै गएर हाइस्कुल ग्राजुएशनको परीक्षा दिए । तर, चौथो दिन भने परीक्षा केन्द्रका निरीक्षकले उनीमाथि शंका गरे, खासगरी उनको जिउको स्वरुपप्रति ।

उनलाई तत्कालै नियन्त्रणमा लिएर सोधपुछ गर्दा वास्तविक पोल खुल्यो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो । प्रहरीलाई लिएर उनी आफ्नो प्रतिक्षामा रहेकी १९ वर्षीया प्रेमिकासामू पुगे ।

प्रहरी तथा प्रेमिकाको अगाडि उनले अनुनय गर्दै आफूले प्रेमिकाको मायामा डुबेर यस्तो जोखिम उठाएको बताए ।उक्त प्रेमजोडीमाथि परीक्षामा नक्कल गरेको तथा ठगी गरेको अभियोग लगाइएको छ ।

उनीहरुलाई अदालतले दोषी ठहर गरेमा ५ वर्षसम्म कुनै पनि शैक्षिक परीक्षमा सहभागी हुन नपाउने तथा कुनै शैक्षिक उपाधि लिन नपाउने गरी प्रतिबन्ध लाग्न सक्नेछन् । साथै उनीहरुमाथि ५ वर्षको जेल सजाय पनि हुनसक्ने बताइएको छ । एजेन्सी

याे पनि
यो फल खान जान्नुभयो भने दाददेखि जन्डिस, मु’टु रोगसम्म चैट यस्तो छ प्रयोग गर्ने तरिका
हर्रो अति औषधीय गुण भएको फल सायद धेरैले चिन्नुभएको नै छैन । यो खासगरी कमलपित्तका रोगीका लागि अति नै फाईदाजनक छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ ।

यसैगरी हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ । नियमित हर्रो खाएमा पेट सफा हुन्छ ।

एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ । हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ ।

यो पनि पढ्नुस: यी अंगहरुमा कोठी छ भने तपाईको हातमा पैसा कहिले पनि टिक्दैन: शास्त्रमा लेखिए अनुसार हाम्रो शरीरमा हुने कोठीको धेरै नै महत्व रहन्छ । हामीले जति पैसा कमाएपनि हाम्रो यी अंगहरुमा कोठी छ भने हाम्रो हातमा पैसा टिक्दैन । समुन्द्रशास्त्रका अनुसार हाम्रो शरीरमा हुने कोठीहरुले सबै ठाउँबाट फरक अर्थ दिई राखेका हुन्छन ।

सबै कोठीहरुको छुट्टाछुट्टै महत्व छ । कतिपय भागमा हुने कोठीले हाम्रो जीवनमा धेरै राम्रो फल दिएका हुन्छन भने कतिपय ठाउँमा हुने कोठीले नराम्रो फल दिएका हुन्छ । हाम्रो शरीरको यी भागमा कोठी हुने व्यक्तिहरुको हातमा पैसा टिक्दैन हेर्नुहोस ।

१. बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भई हाल्छ । बचत गर्न सक्दैनन् ।

२. तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ । ३. बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।

४. बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ । ५. चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।

६. हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।

७. बायाँ आँखीभौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । ८. बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।

याे पनि
बलिउड कि यी चर्चित अभिनेत्रीले किन सैफलाई अ’प’हरण ग’र्न चाहन्थिन् ? खुल्यो यस्तो रहस्य
एजेन्सी – बलिउड अभिनेता सैफ अली खानलाई दर्शकमात्र होइन, फिल्मकर्मी पनि उत्तिकै मनपराउछन् । अझ उनलाई मनपराउने अभिनेत्रीको संख्या उल्लेख्य नै छ । अभिनेत्री परिणीति चोपडा सैफलाई निकै मनपराउछिन् । उनी आफ्नो क्रश नै मान्छिन् ।

सैफप्रति परिणीतिको आशक्ति कतिसम्म छ भने उनी सैफलाई अ’पहरण ग’र्न पनि पछि नपर्ने योजनामा छिन् । ‘द कपिल शर्मा शो’को एक भागको क्लिप युट्यबुमा बलिउड गसिप गर्लको पेजले सार्वजनिक गरेको छ ।

एकपटक सैफ आफ्नो फिल्मको प्रमोशनका लागि कपिलको शोमा पुगेका थिए । त्यहाँ कपिलले सैफलाई परिणीतिको त्यो क्लिप देखाइन्, जहाँ परिणीतिले सैफ प्रति आफ्नो प्रेम देखाएकी थिइन् । त्यहाँ परिणीतिले मौका मिलेमा आफूले सैफको अ’प’हरण ग’ र्ने बताएकी थिइन् । उनले आफ्नो कुरा सैफकी अभिनेत्री पत्नी करीना कपूर खानलाई पनि जानकारी भएको बताएकी थिइन् ।

यो भिडियो हेरेपछि कपिलले सैफसँग उनको प्रतिक्रिया लिन खोजेका थिए । तर सैफले केही बोल्न सकेनन् । किनकी उनीलाई के बोल्ने भन्ने समेत थाहा भएन ।

यसअघि करण जोहारको शोमा पनि परिणीतिले सैफ आफूलाई निकै मनपर्ने बताएकी थिइन् । उनले सैफका लागि जुनसुकै कुरा पनि ‘हुन्छ’ भन्न तयार रहेको खुलाएकी थिइन् ।

याे पनि
बालकोटमा ओलीको ‘डान्स’
काठमाडौं : माधव नेपाल समूहले नयाँ दलको मान्यता पाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाचेको भिडियो चर्चित भएको छ। तर नेपालको दलले मान्यता पाउनु र ओलीले नाच्नुमा भने कुनै सम्बन्ध छैन। पत्नी राधिकाको जन्मदिनमा भएको जमघटमा ओलीले आफैँले लेखेको गीतमा नाचेका हुँ ।

राधिकाको जन्मदिनको अवसरमा ओली निवासमा बुधवार बेलुकी कार्यकर्ताको जमघट भएको थियो। कार्यकर्ताले ओलीलाई आफैँले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ मा नाच्न आग्रह गरेका थिए । कार्यकर्ताको आग्रहलाई ओलीले नकार्न सकेनन । त्यसपछि उहाँ गीतको तालमा केहीबेर छमछम नाच्नुभएको हो । उनी सबै कुराको ज्ञाता छन् भनेर पनि आरोप लाग्ने गर्छ।

उनी जुसुकै विषयको प्रवचन दिनमात्र होइन् नाच्न पनि सिपालु छन भन्ने कुरा बुधबार राति नै सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा उनी ह्याप्पी मुद्रामा मन लगाएर नै नोचेको देखिन्छ। राजनीतिबाहिर व्यक्तिगत जीवनमा ठट्यौलो र रसिक रहेका उनी पार्टीका कार्यकर्ताहरु माझ यस्तै अवतारमा पेश भए। बालकोटस्थित उनकै निवासमा पत्नी राधिकालाई जन्मदिनको शुभकामना दिन पुगेका युवा, विद्यार्थी नेता तथा पार्टीका कार्यकर्ताका माझ उनी रसिक रुपमा प्रस्तुत भएका हुन्।