Jagaran Nepal मंगलबार, भाद्र ०८, २०७८

बखते दाइ तपाईं मृ’त्युको यो समाचार लेख्दै गर्दा हात का’पि रहेको छ ,मुटु पो’लिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई म’जाले गा’लि गर्न मन लागेको छ ।

भगवान तैले त्यो नारिको आँसु किन दे’खिनस ,श्रि’मान बचाउन श्रिमतिले गरेको त्यो पु’कार किन सु’निनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन दे’खिनस भगवान ।आफ्नै आमाको मृ’त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको का’जकिरियामा बस्नु भएको थियो एक्कासि पापि को’रोनाको नजर कलाकार बखतेतिर लाग्यो ।

शरिरलाई निकै अ’सहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो ।को’रोनासगको लडाइ लड्दै थिए शम्भु दाइ ।ल’ड्दै गर्दा उनमा नि’मोनिया देखा पर्यो र फो’क्सो पुरै ख’राब भैसकेछ ।यस्तो भए पश्चात् डाक्टर अहोरात्र ख’टिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।

मृ’त आ’त्माको चि’र शा’न्ति सहित शो’काकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधारण गर्ने श’क्ति प्रधान गरून् ।हा’र्दिक श्र’द्धाञ्जली ,बै’गुन्ठमा बाँस होस् ।कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गु’माउदै गर्दा उहाको अ’न्तिम बि’दाई गर्ने क्रममा

बल्छि धुर्बेदेखि धेरै कलाकारहरु पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए। शनिबार बिहानै ४:४० मा उहाको नि धन भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उपचार भैरहेको थियो ।शनिबार दिउँसो २ बजे उहाको श’वको अ’न्तेष्टि गरिएको हो ।

अहिले भने बाग्मतिको किनारमा सा’झको बेला बुढाबुढि रमाइलो गर्दै भन्दै बखते दाईले आफ्नो मृ’त्युको अगावै बनाएको भिडियो उनी नरहेसगै भाइरल भैरहेको छ ।हेर्नुस् बखते दाइ र उनको श्रिमतिको केहि टिकटक भिडियोहरु ।भिडियो